प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरु कडा रुपमा प्रस्तुत हुने

काठमाडौं । बहुप्रतीक्षित अन्तरप्रदेश परिषद् बैठक आज आइतबार बस्दै छ । प्रधानमन्त्री कार्यालयमा बोलाइएको बैठकमा संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, आवश्यक कानुन निर्माणलगायत विषयमा छलफल हुनेछ । प्रदेश सरकार गठन भएको १० महिनापछि पहिलोपटक परिषद् बैठक बस्न लागेको हो । बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री शनिबारै संघीय राजधानी आएर राजनीतिक भेटघाट सुरु … Continue reading प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरु कडा रुपमा प्रस्तुत हुने